गुगलमा महिलाहरू ?

गुगलका प्रयोगकर्तामा पुरुषभन्दा महिलाको संख्या बढी छ । आखिर महिलाहरू गुगल सर्च इन्जिनमा के–के खोज्छन् त ? तथ्यांकअनुसार महिलाले गुगलमा सबैभन्दा बढी खोज्ने विषय अर्थात् विधा सौन्दर्य प्रसाधनसम्बन्धी जानकारी हो । गुगल सर्चमा ब्युटी प्रोडक्टका विषयमा खोजी गर्ने क्रम बढीरहेको छ ।
त्यस्तै खाना खाने ठाउँ अर्थात् होटल रेस्टुराँ अनि मनोरन्जनका साधनहरूका बारेमा जानकारी खोज्ने महिलाहरूको संख्या पुरुषहरूको तुलनामा बढी छ । गुगल सर्च इन्जिनमार्फत पोर्न सामग्री खोज्ने महिलाहरूको संख्या पनि निकै बढिरहेको पाइन्छ । ४ करोड प्रयोगकर्ता भएको पोर्न हबका अनुसार गुगल सर्च इन्जिनमार्फत पोर्न सामग्री खोज्ने पोर्न पारखीहरूमा महिलाको उपस्थिति उल्लेख्य छ ।
गुगलमा हेल्थ तथा फिटनेससम्बन्धी आलेख तथा जानकारी खोज्ने मामिलामा पनि महिलाहरूको निकै अघि छन् । त्यस्तै महिलाहरूले गुगल सर्च इन्जिनमार्फत विभिन्न परिकारका बारेमा पनि खोजिनीति गर्ने गरेका छन् । गुगलको रिपोर्टअनुसार गुगलमा बढी समय बिताउने मामिलामा ३५ देखि ४४ वर्ष उमेर समूहका महिला कुनै पनि उमेर समूहका पुरुषभन्दा अगाडि छन् । त्यस्तै १५ देखि ३५ वर्ष उमेर समूहका महिलाहरू बढी इन्टरनेट चलाउने मामिलामा अगाडि छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...