रोबोटबाट यौन सुख

यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने अध्ययनले समेत देखाएको छ । अब त्यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने भएको छ । स्पेनमा युवाहरूको आकर्षण रोबोट सेक्स डलप्रति बढ्दै गएको देखिएको छ । स्पेनका युवाहरू यौन सुखको प्राप्ती नहुँदा मानव शरीरमा आउन सक्ने डिप्रेसन लगायतका समस्याबाट बच्नका लागि नियमित जस्तै यस्ता साधनहरू प्रयोग गर्दै आइरहेको बताउँछन् । रोबार्ट अर्थात् सेक्स डलको माध्यमबाट नै युवाहरूले यौन सन्तुष्टि पाउन सक्नेछन् । यस्ता डलको प्रयोगबाट नै वयस्कहरूले कुमारीत्व तोड्न सक्नेछन् । बलात्कार रोक्नमा केही हदसम्म यसले सहयोग गर्ने भएतापनि यस्ता कृत्रिम साधनहरूसंगको शारीरिक सम्बन्धले युवापुस्तामा नैराश्यता ल्याउने गरेको ठहर विज्ञहरूको रहेको छ । यसले पुरूष तथा महिलाबीचको सामीप्यतामा समेत प्रभाव पार्ने उनीहरू बताउँछन् । यस्ता रोबोट सेक्सको प्रयोगले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसमा उमेरको हदबन्दी लगाउनु पर्ने उनीहरूको तर्क रहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...