अस्ट्रेलियाको नेपाली समुदायमा अर्को दुखद घटना

गत साता मात्र मेलबर्नमा एक नेपालीको दुखद मृत्यको समाचारले अस्ट्रेलियाको नेपाली समुदाय स्तब्ध भइरहदाँ सिड्नीमा फेरि अर्को दुखद घटना घटन पुगेको छ । सिड्नीको एसफिल्डमा बसोबास गर्दै आइरहेका नेपालमा उदयपुर र पछि पेप्सीकोला भक्तपुरमा बासिन्दा २६ बर्षिय अन्जन कुमार भट्टराईको सिड्नीस्थित आफ्नै निबासमा मृत्यु भएको जनाईएको छ । गत २२ अक्टोबर आइतबार आफ्नै कोठामा एक्लै आराम गरिरहेका भट्टराई करिब एक घण्टा कोठामा एक्लै रहेको र एक घण्टा पछाडी साथीहरु आइ पुग्दा स्थिति अप्रिय देखे पछि आस्पताल पुराइएको भए पनि अस्पतालले मृतक घोषित गरेको थियो ।
स्थानीय सेन्ट्रल कुइन्सलैण्ड बिश्वबिद्यालयमा एकाउन्टिंग बिषय अध्यन गर्दै गरेका अन्जनको बास्तबिक मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट मात्र थाहा हुने भए पनि प्रारम्भिक अनुमान अनुसार ब्रेन हेमरेज भएको हुन सक्ने बताइएको छ । पारिबारिक श्रोतका अनुसार स्वर्गीय भट्टराईको शब नेपाल लागि नेपाल मै दाहा संसार गर्न परिबारको अनुरोध गरेको छ। शब नेपाल लाग्न लाग्ने रकमको लागि स्वर्गीय अन्जनको परिवारकी सदस्य दिदि माल्भिका बस्नेतको निम्न अनुसार बैंक खातामा आफुले सकेको रकम सहयोग गरिदिनु हुन पनि ईच्छुक सबै नेपाली दाजु भाई दिदि बैनिहरुलाई अनुरोध गरिएको छ।
A/c Name: Malbhika Basnet
BSB: 062105
Acc: 10504984
माल्भिका बस्नेतलाई सम्पर्क गर्नु परेमा 0401 169 225 मा सम्पर्क गर्न सकिने पनि बताईएको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...