रहेनन ‘घर त बन्दिपुर’ का गयक के सी

गायक एवं संगितकार शिव के सीको ७० वर्षे उमेरमा निधन भएको छ । उच्च रक्तचापबाट पिडित के सीको फाल्गुण २८ गते विहान गंगालाल राष्टिय हृदय केन्द्र बासवारीमा उपचारको क्रममा निधन भएको हो ।
लामो समय रेडियो नेपालमा काम गरेका के सीले भजन, राष्ट्रिय गित,लोक तथा आधुनिक गित गरी झण्डै दुइसय भन्दा बढी गितहरुमा स्वर दिनुभएको थियो । ‘घर त बन्दीपुर’, ‘सन्तला टिपेर खाउँला भन्ने सुर’ ‘ तराइ हेर कति राम्रो हरियो बन हुनाले’ लगयत रास्ट्रिय गित सहित धार्मिक कार्यक्रम अन्तर्गत बज्ने सबै जस्तो भजनहरु सधै कर्णप्रिय रहे ।
केसीको पार्थिव शरिर शिक्षण अस्पताल महाराजगंजमा श्रदान्जलीको लागि राखिएको थियो । स्वर्गिय के सीका छोरा राजेश के सी लामो समय देखि अष्ट्रेलियामा रहदै आउनु भएको छ। अस्ट्रेलियामा बसेर पनि बिबिध सांगेतिक कार्यक्रममा सक्रिय राजेश के सी नेपाल पुगे पछाडी स्व गायक शिव के सीको हिन्दु परम्परा अनुसार १३ मार्चका दिन दाहसस्कार सम्पन्न भएको छ। २००२ सालमा काठमाण्डौमा जन्मनुभएका के सी २०२६ सालबाट रेडियो नेपालमा सेवा प्रवेश गर्नुभएको थियो । स्वर्गिय केसीका श्रीमति, दुई छोरी र एक छोरा हुनुहुन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...