द एज्ड् ब्याण्ड, लाउरे र नवीनले बजाउँदै अष्ट्रेलिया

नेप्ले इभेन्टस्को आयोजना र कँडेल कन्सल्टेन्सिको प्रस्तुतीमा बजाउँछ अष्ट्रेलिया ३ टूर यही अप्रिल १ मा हुनेभएको छ । लगातार २ वर्ष नाम चलेका कलाकारहरु लिएर बजाउँछ अष्ट्रेलिया नामक साँङ्गीतिक टूर कार्यक्रम आयोजना गर्दै आएको नेप्ले इभेन्ट्सको यो कार्यक्रम तेस्रो संस्करण रहेको छ । यसपाली अष्ट्रेलिया बजाउन द एज्ड् ब्याण्ड, लाउरे र नवीन कुमार भट्टराई आउँदैछन् । कार्यक्रम हरेक वर्षझैँ भव्य हुने आयोजकको भनाइ रहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...