नारी निकुन्ज अष्ट्रेलियाको आयोजनामा रक्तदान सम्पन्न

नारी निकुन्ज अष्ट्रेलियाको आयोजना ११ जना दाताहरुबाट रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिड्नी स्थित रेड्क्रस कार्यलयमा भेला भएका नारी निकुन्ज अष्ट्रेलियाका पधाधिकारिहरु ले रक्तदान गरि जुलाई २७ का दिन उक्त कार्यको सुरुवात गरेका थिए । आफु सानो हुँदा ‘ओ’ नेगेटिभ रगत सजिलै उपलब्ध नभएका कारण धान्ने आफ्नो बुवाको जीवन नै खतरामा परेको अनुभबलाई नजिकबाट भोगेकी नारी निकुञ्ज अष्ट्रेलिया एनएसडब्लु राज्य समिति सदस्य मनिता खरेललाई रगत दान गर्न पाए हुन्थ्यो भन्ने लागि रहन्थियो तर संयोग भने जुरेको थिएन । नारी निकुन्जको आयोजनामा उनको त्यो ईच्छा मात्र पुरा भएन नारी निकुञ्ज टिमले यो कार्यक्रमको संयोजन गर्ने जिम्मा पनि उनैलाई दियो । बाँच्न त आफ्नो लागि सधै बाचिन्छ तर अरुको लागि सेवा भावले ओतप्रोत भएर केहि गर्ने गर्नु ठुलो कुरा हो उनी सुनाउछिन।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...