वेष्टर्न सिड्नी विश्वाबिद्यालयका नेपाली विद्यार्थी ‘Diversity Fest 2018’ मा सहभागि

नेपाली कला, संस्कृति र मौलिकतालाई अझै प्रभावकरी ढंगमा सबै समुदायका विद्यार्थी सामु चिनाउने उद्देश्यका साथ वेष्टर्न सिड्नी विश्वाबिद्यालयमा अध्यानरत नेपाली विद्यार्थीहरु संस्था नेपाली विद्यार्थी क्लबले हालै विश्वाबिद्यालयमा आयोजित ‘Diversity Fest 2018’मा सहभागिता जनाएका छन् । नेपाली विद्यार्थी क्लबले यस अगाडी पनि वेष्टर्न सिड्नी विश्वविद्यालयका विभिन्न कार्यक्रमहरु मा आफ्नो सहभागिता जनाउदै आएका छ र ‘Diversity Fest 2018’ मा दोश्रो पटक सहभागिता जनाउन पाउदा निक्कै सुखद र गौरबको अनुभूति भएको कल्बकी अध्यक्ष ऋचा शर्मा अर्यालले बताईन ।


काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...