एनआरएनए अस्ट्रेलियाद्द्वारा खेलाडीहरुलाई बधाई

भर्खरै सम्पन्न १२ औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत फुटबल खेलमा उत्कृष्ट पर्दर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएकोमा खेलाडी प्रशिक्षकलागएत सबैलाई एनआरएनए अस्ट्रेलियाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एक बिज्ञप्ति प्रकाशित गरि लामो समय पछि नेपाल र नेपालीको शिर ऊचो बनाउदै यो सफलता चुम्नका लागि दिन रात खट्ने खेलाडी, प्रशिक्षक र सम्बद्द संस्थाहरु सबैलाई कृतज्ञता व्यक्त गरेका छन् । बिज्ञप्तिमा एनआरएनए अस्ट्रेलिया बिगतमा जस्तै नेपाली खेल, संबन्धित संस्था र खेलाडीहरु संग बिबिध सहकार्यमा सधै जोड दिदै सहयोग र सदभाब सधै कायम रहने बताईएको छ।
यस अगाडी नै एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले पनि एक बिज्ञप्ति प्रेषित गर्दै १२ औ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको शिर उचो राख्दै पदक बिजेता सबै खेलाडीहरु, प्रशिक्षकहरु र सम्बद्द संस्थाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । बिज्ञप्तिमा एनआरएनएले बिगतमा गरेका सहकार्यहरुलाई निरन्तरता राख्ने प्रतिबद्दता सहित उतरोतर प्रगतिको कामना गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...