बेलायतका नेपाली शिवजी उम्मेदवार छान्ने बोर्डमा छनौट

विश्वव्यापीकरणसंगै नेपालीहरुले आफ्नो उपस्थिति संसारभर जनाएका छन । उपस्थितिसंगै उनिहरु स्थानीय राजनीतिमा पनि सक्रिय सहभागीता जनाउन थालेका छन । त्यसको पछिल्लो उदाहरण हो बेलायतका शिवजी श्रेष्ठ । बेलायतको लेबर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा शिवजी श्रेष्ठ मनोनित भएका छन् । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथिनिक माइनोरिटी अफिसर (प्रमुख) छन् । त्यही हैसियतले उनी छनौट बोर्डमा परेका हुन् । बोर्डले आगामी मेमा हुने स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्नेछ । बेलायतको स्थानीय राजनीतिमा नेपालीहरुले निर्वाचनै जितेर अगाडी आइसकेका छन् । सन् २००७ मा पुर्बगोर्खा सैनिक धन गुरुङ लिब डेम पार्टीबाट काउन्सिलरमा निर्वािर्चत भएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...