• नेपाली टाईम्स अस्ट्रेलिया
  • प्रदेश राजधानी नपाउँदा चर्कियो आन्दोलन

    काठमाडौं– सरकारले बुधवार अस्थायी प्रदेश राजधानी घोषणा गरे लगत्तै देशका केही स्थानमा आन्दोलन चर्किएको छ । खासगरी धनकुटा, वीरगञ्च, दाङ तथा दिपायलमा आन्दोलन चर्किएको हो । सरकारले प्रदेश नम्बर १ को अस्थायी केन्द्र विराटनगरलाई बनाएको विरोधमा बिहिबार बिहानैदेखि धनकुटामा तोडफोड र आगजनी हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिहान साढे ११ बजेदेखि लागू हुने गरी पूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म र दक्षिणमा पातले खोलासम्म निषेधाज्ञा जारी गरिएको प्रमुख...

    प्रदेश राजधानी नपाउँदा चर्कियो आन्दोलन काठमाडौं– सरकारले बुधवार अस्थायी प्रदेश राजधानी घोषणा गरे लगत्तै देशका केही स्थानमा आन्दोलन चर्किएको छ । खासगरी धनकुटा, वीरगञ्च, दाङ तथा दिपायलमा आन्दोलन चर्किएको...
    सरकारले तोक्यो प्रदेश प्रमुख र प्रदेश राजधानी काठमाडौं– सरकारले सातवटै प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २...
    सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय काठमाडौं– निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश नम्बर १ मा मोरङ,...
    सम्पादकीयअरु धेरै
    ` मेल मिलापको वर्ष बनोस् – नयाँ वर्ष

    हुन त हाम्रा आफ्नै ऐतिहासिक महत्व बोकेका एक भन्दा धेरै चलन चल्तीका सम्बतहरु छन् । चलन चल्ती बाहेकै नेपालमा नियम कानुन र प्रशासनिक रुपमा हामी सबैले स्विकार गरेको सम्बत हो बिक्रम सम्बत  । त्यसो त बिक्रम सम्बत कै बिरोधमा...

    समुदायीक गतिविधीअरु धेरै

     ‘ऊ जितेर गई, या हारेर गई, नतिजा आफैंतिर पारेर गई’ लगायतका चर्चित गजल गाएका राज सिग्देलको एकल गजल साँझ यही शुक्रबार जनवरी १९ तारिखमा मेल्वर्नमा हुदैँछ । एबीसीडि इभेन्टसको आयोजनामा हुन लागेको यस एकल साँझमा राज सिग्देलले आफ्ना चर्चित गजलहरुसँगै केही हिट नम्बरहरु पनि गाउने छन् । ‘गजल नाइट विद राज सिग्देल’ नामक यस कार्यक्रम स्थानीय थनवरी थियटरमा हुन लागेको छ भने प्रवेश शुल्क ३५ डलर र डिनरको समेत व्यवस्था रहेको छ । मेल्वर्नवासी...

    महिलाहरुको सक्रियतामा ‘द ग्रेट ग्याट्सवि’ थिममा क्रुज पार्टी हुदै   सात बर्ष अगाडी अस्ट्रेलियामा बसोबास गरिरहेका ४९ जना महिलाहरु संलग्न रहेर स्थापित संयुक्त कम्पनी नेप-अस उमन फाइनान्स प्राइभेट लिमिटेडले  फेब्रुअरी ३ का साँझ ६ बजे देखि १०.३०...
    ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८ हुदै  अष्ट्रेलियाको नेपाली समुदायमा खेलको माध्यमले सबैलाई जोड्दै आइरहेको नेपलीज रिक्रियसन क्लब (एनआरसी) ले बिगतमा संचालन गर्दै आइरहेको अष्ट्रेलिया ब्यापी खेल प्रतियोगिताहरु लाई अझ फराकिलो...
    मेलवर्नमा मिष्टर झाेले अाउँदै नेपाली फिल्म मिस्टर झोले अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन हुने भएको छ । नेपाल र अष्ट्रेलियाको सिड्नीमा प्रिमियर शो गरिसकेपछि मेलबर्नमा शो हुनेभएको हो । बिग...
    सिड्नीमा ‘चिल्ड्रेन ट्यालेन्ट शो’ हुदै, अडिसनमा सहभागीताका लागि अनुरोध नेपालिज अष्ट्रेलियन एसोसिएसन (एनएए) ले बिगत केहि बर्ष देखि गर्दै आइरहेको चिल्ड्रेन ट्यालेन्ट शोलाई यस बर्ष पनि अझ ब्यबस्थित रुपमा निरन्तरता दिदैछ । धेरै भन्दा...
    काँग्रेसको हार र सुद्धिकरणका सवालहरू
  • होमप्रसाद लम्साल, नेपाली टाइम्स अस्ट्रेलिया
  • गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको...

    बाटो बिराएका – तराजु र बराजुहरु
  • महेन्द्र कुमार लम्साल
  • संविधान कार्यान्वयनको पहिलो खुड्किलो संघीय गणतन्त्र नेपालको...

    एनआरएनए मनोनयन प्रकरण : नैतिकताको प्रश्न कि बिबेकको खडेरी ?
  • महेन्द्र कुमार लम्साल
  • एनआरएनए अष्ट्रेलियाको आन्तरिक मामिला  फेरी एक पटक...

    एनआरएनए आठौं विश्व सम्मेलन : काठमाडौंमा मैले जे देखें ?
  • महेन्द्र कुमार लम्साल
  • दसैं तिहारको बीचमा सम्पन्न हुने गैर आवासीय...

    राजनीतिअरु धेरै
    काँग्रेसको हार र सुद्धिकरणका सवालहरू

    गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणाम हेर्दा काँग्रेसले निकै ठूलो क्षति व्यहोरेको छ । चित्त बुझाउन...

    बाम गठबन्धनका आश्वासन
  • मधुसूदन पाण्डेय
  • नेपालको बिगतलाई हेर्दा २००७ सालदेखि बर्तमानसम्म राजनीतिक दलहरूमा सत्ताकालागि...

    उत्साहजनक २०१७
  • नारायण खड्का, नेपाली टाइम्स अस्ट्रेलिया
  • प्रत्येक पुराना कुराले केही सुखद र दु:खद अनुभव दिएर...

    अन्तर्वार्ता अरु धेरै
    आध्यात्म भन्ने कुरा धर्म र जातभन्दा माथि हुन्छ : पण्डित दीनबन्धु पोखरेल

    मेलबर्नमा सम्पन्न हुने सप्ताहमा सहभागिता जनाउने कार्यक्रम कस्तो छ ? अष्ट्रेलियामै पहिलो पटक हुन लागेको यो वृहत सप्ताहमा सहभागिता जनाउनका लागि म झन्डै दुई सातापछि मेलबर्न पुग्दैछु । त्यहाँ पुगेपछि सोझै सप्ताहमै सक्रिय हुने योजना छ । उक्त सप्ताह आयोजना गर्ने उद्देश्यका बारेमा केही बताइ दिनुहोस् न ? मेलबर्नमा एउटा वृहत नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले यो सप्ताह कार्यक्रम आयोजना गर्न लागिएको हो । मेलबर्नमा नेपाली...

    जनादेश : स्थायीत्व र विकासका लागि संसदीय निर्वाचन २०७४
  • कृष्ण भट्टराई, अावरण जनवरी अंक २०१८
  • गत नोभेम्बर २६ तथा डिसेम्बर ७ मा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सफलतापूर्वक...

    पहिचानको लागि जुट्दै हामी
  • सुजित सिग्देल, अावरण डिसेम्बर अंक २०१७
  • देश भित्रै पहिचानका लागि भन्दै भएका विविध खाले बन्द हड्ताल र खबरदारीबीच अष्ट्रेलियामा ‘पहिचानको...

    आठौं सम्मेलनको म्याण्डेड र नयाँ नेतृत्व
  • हाेमप्रसाद लम्साल, अावरण नाेेभेम्बर अंक २०१७
  • रूपान्तरणको बाटोमा सुदृढ भविष्यका लागि महिला, युवा तथा नयाँ पुस्ताको सहभागिता’ भन्ने मूल नारासहित...

    एनआरएन अरु धेरै
    हल्लाको पछि नलाग्न एनआरएनको आग्रह

    काठमाडौं– हालै केही अनलाइन मिडियाले समाचारमार्फत फैलाइएको अफवाहप्रति ध्यानाकर्षित हुँदै एनआरएनए आईसीसीले एक प्रेस विज्ञप्ती जारी गरेको छ । गैरआवसीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको तर्फबाट प्रवक्ता भूषण घिमिरेले प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनका पछिल्ला गतिविधिहरु उल्लेख गरेका छन् । प्रवक्ता भुषण घिमिरेका अनुसार पछिल्लो तीन महिनाको अवधिमा एनआरएनएले थुप्रै रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । घिमिरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ- ‘हाम्रो वर्तमान कार्यसमितिले कार्यभार सम्हालेको करिव तीन महिना हुन लागेको छ । संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गैरहेको हाम्रो गैरआवासीय नेपाली संघलाई विधानत तोकिएका पदहरुको परिपूर्ति, विभिन्न...

    किन भयो एनआरएनमा मनोनयन विवाद

    सामाजिक संस्थाका रुपमा स्थापना भएको एनआरएन कहिले काहीं विवादमा पर्दै आएको छ । झन, त्यसमा पनि अष्ट्रेलिया एनआरएन यसबाट अछुतो...

    नेपाली भाषामा ड्राईभर लाईसेन्स लिन अमेरिका हस्ताक्षर अभियान शुरु

    अमेरिका, अमेरिकाको क्यालिफोनिया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राईभर लाईसेन्स परिक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान शुरु भएको छ...

    एनआरएनए मनोनयन प्रकरण : नैतिकताको प्रश्न कि बिबेकको खडेरी ?

    एनआरएनए अष्ट्रेलियाको आन्तरिक मामिला  फेरी एक पटक आफ्नो क्षेत्राधिकार  भन्दा बाहिर पुगेको छ । गत १९ नोभेम्बर आइतबारका दिन...

    यस्ता छन् गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय

    काठमाडौं– गैरआवासीय नेपाली संघको नयाँ कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल...

    अमेरिकी पुनरावेदन अदालतको फैसला: राजनीतिक एसाईलम अस्वीकार

    अमेरिका आई एसाईलम गर्ने नेपालीहरूका लागि अमेरिकी एक पुनरावेदन अदलतको आदेशपछि आगामी दिन असाईलम गर्नेहरूका लागि कठिन बन्ने भएको छ । न्यूयोर्कस्थित अमेरिकाको पुनरावेदन अदालतले भनेको छ नेपालको पछिल्लो राजनीतिक...

    मनोरञ्जन अरु धेरै
    अमेरिकाबाट आयो गीतकार अम्बिका गुरुङको मोहनी काठमाडौं– अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको नयाँ गीत मोहनी…को म्युजिक भिडियो सार्वजनिक भएको छ...
    सुरेनको निर्देशनमा अस्ट्रेलियाबाट अर्को प्रेम कथा काठमाडौं– अस्ट्रेलियामा निर्माण भएको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामै बसोबास गरिरहेका...
    भिन्न सांगेतिक माहोल बिच राज सिग्देल गजल साँझ सम्पन्न  नेपाली गजल गायनलाई फरक धारले स्थापित गर्दै आफ्नो जादुमय अवाजले धेरै श्रोतालाई मन्त्र मुग्ध बनाइसकेका राज सिग्देलले...
    स्वास्थ्यअरु धेरै
    ध्यान, एकाग्र, सत्संग, प्राणायाम, आसन, जीम वा विहानीको हिडाई पनि नगर्ने हे मान्छे ! याद गर !! यमराजको साथ अस्पतालको बास होलास् ? समाधी, साख्य, सर्मपण र ध्यानको कुरा छाडौं । जसले आफ्नो मनलाई एकाग्र बनाउन जान्दैन, जो सतसंगमा रुची राख्दैन, जसलाई प्राणायाम र आसनहरू गर्ने प्यास जाग्दैन...
    सदा स्वस्थ एवं प्रसन्न रहनको लागि आसनहरू गर्दै मनको यात्रा बन्द गर्ने तिर पनि लाग्ने हो की ? श्वास र मनको अति नै घनिष्ठ सम्बन्ध हुने हुनाले मनको यात्रा बन्द गर्न अथवा मनलाई स्वयंमा केन्द्रित गर्नको लागि सबभन्दा पहिलो विधि हो तीन...
    अब जिल्लामै उत्कृष्ट स्वास्थ सेवा काठमाडौं— स्वास्थ्य मन्त्रालयले यही फेब्रुअरी १२ देखि मुलुकका १३ जिल्लाका अस्पतालमा विशेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रियाको सम्पूर्ण व्यवस्था गरी २४ सै घण्टा सेवा सुचारु...

    In the past, the federal budgetsof the Liberal–National Coalition Government were consistent with the conservative values of Liberal and National political parties, reflecting a higher degree of liberalisation of economy by which services provided by the Australian governments shifted in private sector reducing government spending on public services, for example the privatisation of Commonwealth Bank, Telstra and capital city airports and the construction of freeways. In those budgets, the Guru Mantra of Liberal-National Coalition...

    अस्थिर अर्थतन्त्र र राष्ट्रिय मुद्राहरु बिमुद्रीकरण जीवा लामिछाने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै पांच सय र एक हजारका बैंक नोटहरु बिमुद्रीकरण गरे ! बिशेषगरी अस्थिर अर्थतन्त्र भएका मुलुकहरुमा समय समयमा यसै...
    ‘कर्णाली बचाऊ’ अभियान करिब एक महिनाअघि शुरु भएको कर्णाली बचाऊ अभियानले यसको निर्णायक उद्देश्य प्राप्त गर्न सक्छ वा सक्तैन तर युवाहरूले जुन तथ्य, प्रमाण सहित अभियान शुरु...
    महत्वाकांक्षी बजेट : कार्वान्वयनमा चुनौती नेपाल सरकारले मे २८ का दिन विनियोजन गरेको आर्थिक वर्ष २०७३ र ७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख...
    उर्जा संकट टार्ने कार्ययोजना उर्जा संकट टार्ने कार्ययोजना काठमाडौं— सरकारले देशमा अहिले जारी लोडसेडिङ एक वर्ष भित्र आधारभूत रुपमा अन्त्य गरी १० वर्ष भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित राष्ट्रिय उर्जा संकट...
    प्रविधिअरु धेरै
    स्मार्टफोनलाई स्मार्ट बनाउने काइदा स्मार्टफोनलाई स्मार्ट बनाउने काइदा

    स्मार्टफोन लामो समयसम्म स्मार्ट अर्थात नयाँ नै बनाइराख्ने केही काइदाहरु यस्ता छन् : १.स्मार्टफोनलाई सधैं कभर (खोल) तथा स्क्रिन प्रोटेक्टरमा राख्ने । २.स्मार्टफोनलाई नियमित रुपमा सफा गर्ने । ३. होमस्क्रिनमा एपको भिँड...

    खेलकुदअरु धेरै
    राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

    काठमाडौं– नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा काठमाडौंमा दुई दिने दोस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०७४ सम्पन्न भएको छ । प्रतियोगितामा २५ के.जी., ३० के.जी.,...

    साहित्यअरु धेरै
    बालकथा : जंगल र रूख

    नानीहरू हो ! तिमिहरूलाई आज म एउटा कथा सुनाउछु ल ? राम्रो संग सुन हैत ! एक अनकंटार जंगलमा एउटा अजंगको रूख थियो । उसको ओत लाग्न धेरै आए र...

    अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुका समस्या र मुहान सफा गर्ने कुरा !

    अष्ट्रेलिया उच्च अध्ययनका लागि संसारकै एक आकर्षक गन्तब्य हो भन्ने कुरामा दुई मत छैन । बिशेष गरि आर्थिक सम्पन्नता, लोक कल्याणकारी राज्य, अनुकुल हावापानी, कुशल सरकारी व्यस्थापन, कानूनी राज्य,...